३० श्रावण २०८३, शनिबार | August 16, 2026

चितवन-२ मा रविले बजाए घण्टी, ३४ हजार बढी मतान्तरसहित विजयी



काठमाडौं । चितवन क्षेत्र नं. २ बाट रवि लामिछानेले भारी मतान्तरसहित विजयी भएका छन् ।

यससँगै चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र पाउन सके । लामिछानेले श्रेष्ठ भन्दा ३४ हजार १ सय ७० मतान्त बढी पाउँदै विजयी भएका हुन् ।

एमाले उम्मेदवार कृष्णभक्त पखरेलले भने १४ हजार ६४९ मत मात्र पाउन सके ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : १० बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो