४ पुस २०८२, शुक्रबार | December 19, 2025

चितवन-२ मा रविले बजाए घण्टी, ३४ हजार बढी मतान्तरसहित विजयी



काठमाडौं । चितवन क्षेत्र नं. २ बाट रवि लामिछानेले भारी मतान्तरसहित विजयी भएका छन् ।

यससँगै चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र पाउन सके । लामिछानेले श्रेष्ठ भन्दा ३४ हजार १ सय ७० मतान्त बढी पाउँदै विजयी भएका हुन् ।

एमाले उम्मेदवार कृष्णभक्त पखरेलले भने १४ हजार ६४९ मत मात्र पाउन सके ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : १० बजे

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया