१६ श्रावण २०८३, शनिबार | August 1, 2026

नवलपुर-१ बाट कांग्रेसका डा. शशांक कोइराला विजयी



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।

कोइरालाले २७ हजार १२७ मत प्राप्त गर्दै विजयी भएका ह्न् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४४ मत प्राप्त गरे ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउन सफल भएकाछन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ०० बजे

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका