२ पुस २०८२, बुधबार | December 18, 2025

पाल्पा-२ बाट सोम पाण्डेलाई हराउँदै संसदमा एमालेका ठाकुर गैरेको प्रवेश



काठमाडौं । पहिलोपटक चुनाव लडेका नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् ।

गैरेले नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका छन् ।

गैरेले २७ हजार ८१७ मत ल्याएका छन् । पाण्डेले २३ हजार ८५१ मत ल्याउन सके । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८० मत ल्याएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ११ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल