७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट



काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत गरिएको छ ।

‘सभ्य समाजको पहिचान : लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी,  सुष्मा तिमिल्सिनना, मनिषा श्रेष्ठ, सुरज पराजुलीसहितका कलाकारको प्रस्तुती थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक प्रस्तुती दिइएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : २२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल