२७ श्रावण २०८३, बुधबार | August 12, 2026

खाद्यले धान खरिदका लागि लगायो काँटा



बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काँटा लगाएको हो ।

बजेट ढिलो निकासा भएकाले खरिद प्रक्रिया लम्बिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरका प्रमुख धर्मराज पन्तले बताए ।

कम्पनीले यस वर्ष सरकारले मोटो धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मसिनो धान रु तीन हजार एक सय २८ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : २९ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको