१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

विश्वकपबाट बाहिरियो ब्राजिल



काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको पहिलो क्वाटर फाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४-२ ले पराजित गरेको हो। यससँगै विश्वकपबाट ब्राजिल बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले कुनै गोल गर्न नसकेपछि थप ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । त्यस खेलको १०५औं मिनेटमा क्रोएसियाका खेलाडीलाई छक्याउँदै ब्राजिलका लागि नेइमारले गोल गरेका थिए।

तर, क्रोएसियाले खेलको ११७औं मिनेटमा ब्राजिली खेलाडीलाई स्तब्ध पार्दै अविश्वसनीय गोल गरेर खेललाई बराबरीमा फर्कायो । त्यसपछि थप रोचक बनेको खेल पेनाल्टी सुटआउटबाट निर्णायक बनेको हो ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ३३ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष