४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका युवकको मृत्यु



बुटवल । पाल्पामा शुक्रबार साझ भएको सवारी दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय रामबहादुर गुप्ताको मृत्यु भएको छ । रुपन्देही ओमसतिया १ का गुप्तासँगै मोटरसाइकलमा पछाडि सवार सोहीठाउँका ३० वर्षीय भिम बहादुर बस्याल घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना मध्ये चालक गुप्ताको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बगनाशकाली-३ आर्यभन्ञ्ज्याङमा सिद्धार्थ राजमार्ग अन्तरगत तानसेनबाट राम्दीतर्फ जाँदैगर्दा उनीहरु सवार लु २९ प ४३२६ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।

एकै दिशामा हिँडिरहेको लु १ क १७६४ नम्बरको ट्रकलाई ओभरटेक गर्नखोज्दा बिपरित दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ३२ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत