१० भदौ २०८३, बुधबार | August 26, 2026

जाजरकोटमा जिप दुर्घटना ८ जनाको मृत्यु



जाजरकोट । जाजरकोटमा जिप दुर्घना हुँदा ८ जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका ४ भिरपाटी नजिकै बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छेडागाड नगरपालिका(५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जाँदै गर्दा छेडागाड नगरपालिका(४ भिरपाटी नजिकै एक्कासी अनियन्त्रीत भइ दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु र २ गम्भिर घाइते भएको प्रहरीले पुष्टी गरेपनि मृतकहरुको सनाखत भने भइनसकेको बताइउको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : २६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट