२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

कतार विश्वकप : पहिलो हाफमा अर्जेन्टिनालाई २-० को अग्रता



काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको सेमिफाइनलको पहिलो खेलमा क्रोएसियामाथि अर्जेन्टिनाले २ ० को अग्रता लिएको छ ।

क्रोएसियाली खेलाडीले गल्ती गरेपछि खेलको ३४ औं मिनेटमा अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी दिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो गोलको पाँच मिनेट नवित्दै खेलको ३९ औं मिनेटमा ९ नम्वर जर्सीका जुलियान अल्भारेजले सुन्दर गोल गर्दै आफ्नो टिमको अग्रतालाई दोब्बर पार्न सफल भए ।

पहिलो हाफको सफलतालाई दोस्रो हाफमा जोगाउन सकेमा अर्जेन्टिना फाइनलमा प्रवेश गर्नेछ ।

लियोनल मेस्सीले विश्वकपमा ११ गोल गरेका छन्, जुन प्रतियोगिताको इतिहासमा कुनै पनि अर्जेन्टिनाका खेलाडीमध्ये सबैभन्दा धेरै हो।

 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १ : ४४ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा