७ पुस २०८२, सोमबार | December 22, 2025

अर्जेन्टिना र क्रोएसियाको सेमिफाइनलमा ‘मिस क्रोएसिया’ को चर्चा



काठमाडौं । क्रोएसियाली मोडल इभाना नल एक पल्ट फेरि चर्चाको शिखरमा पुगेकी छिन् । अर्जेन्टिनाविरुद्ध विश्वकपको सेमिफाइनल खेलमा पनि उनी रातो र सेतो लुगा लगाएर रंगशाला प्रवेश गरेकी थिइन ।

तर मंगलबार राति भएको खेलमा उनले जिन्स प्यान्ट लगाएकी थिइन । उनको कामुक पोसाकलाई लिएर आयोजक कतारले असन्तुष्टी जनाउदै आएको थियो ।

कतारमा महिलाहरुको पहिरनलाई लिएर कडा कानुन छ । उनी आधुनिक लुगा लगाएर रंगशालाभित्र प्रवेश गर्दा कतारी दर्शकले सबैभन्दा बढी उनलाई पछ्याएका थिए ।

क्रोएसियाले क्वाटर फाइनलमा ब्राजिललाई पराजित गर्दा सुरक्षाकर्मीले उनलाई दर्शकसँग फोटो खिच्न दिएका थिएनन् । उनलाई रेलिङमा बसेर फोटो खिच्न पनि दिइएको थिएन । ३० वर्षीय पूर्व मिस क्रोएसियाले यस विषयमा असन्तुष्टी जाहेर गरेकी थिइन ।

इभाना कतारमा जारी विश्वकपको सबैभन्दा हट दर्शक मानिन्छिन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : २६ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको