१२ बैशाख २०८१, बुधबार | April 24, 2024

देउखुरीबाट लुम्बिनी प्रदेश राजधानीको शुभारम्भ (फोटो फिचर)



दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट प्रदेश राजधानीको आजबाट कार्य आरम्भ गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय झण्डोत्तलन गरेर राजधानीको कार्य आरम्भ गरे ।

सो अवसरमा भालुवाङ र देउखुरी क्षेत्रका विभिन्न झाँकी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख शेरचनलाई सलामी अर्पण गरिनुका साथै मुख्यमन्त्री कुल प्रसाद केसीले पनि आजैबाट देउखुरी कार्यालयबाट काम थालेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : २३ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको