१ असार २०८३, सोमबार | June 15, 2026

महिलालाई विश्वविद्यालय शिक्षामा लगाएको प्रतिबन्धमा पुनर्विचार गर्न पाकिस्तानद्वारा अफगान सरकारलाई आग्रह



इस्लामावाद । महिला विद्यार्थीहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाउने निर्णयलाई पुनर्विचार गर्न पाकिस्तानले अफगान अधिकारीहरूसँग आग्रह गरेको छ

पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा छात्राका लागि विश्वविद्यालय र उच्च शिक्षामा प्रतिबन्ध गरेकोमा पाकिस्तान निरास भएको जनाइएको छ ।

महिला शिक्षाको मुद्दामा पाकिस्तानको अडान स्पष्ट र स्थिर रहेको विदेशमन्त्रलयका प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी दृढ विश्वास गर्छौं कि प्रत्येक पुरुष र महिलालाई इस्लामको आदेश अनुसार शिक्षाको अन्तर्निहित अधिकार छ।’

अफगानिस्तानको तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : १९ बजे

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा