१६ असार २०८३, मंगलबार | July 1, 2026

जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय यादव निर्विारोध चयन भएका छन् ।

आज दिउँसो दलको नेता छान्न चुनाव गर्ने कार्यक्रम रहे पनि अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई निर्विरोध चयन गर्न गरेको प्रयासले सार्थकता पाएको हो ।

सपा दलको नेताका लागि अशोक राई, राजकिशोर यादवसहित र नवलकिशोर साहको दाबी रहेको थियो । तर रामसाहय यादवको पक्षमा सबैले सहमति जनाएपछि उनी निर्विरोध दलको नेतामा चयन भएका हुन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : ४५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी