६ श्रावण २०८३, बुधबार | July 22, 2026

दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो



काठमाडौं। सेयर बजारमा बुधबार एक दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सेयर बजार बढेर २१०० विन्दुभन्दा माथि पुगेको छ। यस दिन नेप्से ६४.८७ अंक बढेर २१२५९४ विन्दुमा पुगेको छ ।

करिब ५ महिनापछि नेप्से सूचक पुनः २१ सय विन्दुमाथि उक्लिन सफल भएको हो । साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यता, कालीका पवर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी, हिमालयन हाइड्रोपावर, आशा लघुवित्तको मूल्य, सबैको लघुवित्त वित्तिय संस्था, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, सेन्ट्रल फाइनान्स, इस्टर्न हाइड्रोपावर, समता घरेलु लघुवित्त, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर, प्रभु इन्सुरेन्स, नयाँ सारथी लघुवित्त, बलेफी हाइड्रोपावर, स्वरोजगार लघुबित्त विकास, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, माहालक्ष्मी बिकास बैंक र तेह्रथुम पावर कम्पनीको ९ देखि १० प्रतिशतसम्म मूल्य बढेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ४८ बजे

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।