४ चैत्र २०८२, बुधबार | March 18, 2026

गजल साँझसहित बुटवलको कालिका पथमा खुल्यो ‘मोन्टोना रेष्टुरेन्ट एण्ड बार’



बुटवल । होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा  मोन्टोना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।

रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै रेषटुरेन्ट सञ्चालनमा आएको सञ्चालक राजेश श्रीपालीले जानकारी दिए ।

‘फिल द वेस्ट भाइव्स इन टाउन’ नारालाई आत्मासाथ गर्दै लाइभ म्युजिक, विशेष गजल साँझ, अनप्लग म्युजिक तथा ठूलो पालइडी स्क्रिनका साथ होटल सञ्चालनमा आएको हो । ४ जना युवाहरुको कुल १ करोड ५० लाखको लागतमा सञ्चालन गरिएको रेष्टुरेन्ट एण्ड बार शुभारम्भको अवसरमा यही पोष २२ गतेदेखि विभिन्न कलाकारहरुको प्रस्तुती रहने सञ्चालक प्रकाश भट्टराईले जानकारी दिए ।

मोन्टाना शुभारम्भको अवसरमा पोष २२ गतेदेखि तीन दिने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सञ्चालक गिता महतले बताइन् । कार्यक्रममा चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका टिका पुनको सांगीतिक प्रस्तुती रहने सञ्चालक राजेश भट्टराईले बताए ।

होटल शुभारम्भ बारे जानकारी गराउन विहिबार आयोजित पत्रकार।सम्मेलनमा बोल्दै गायक राजु परियाले रेष्टुरेन्ट सञ्चालनको सञ्चालनसँगै ग्राहकले नयाँ स्वादको अनुभव प्राप्त गर्ने अवसर पाएको बताए ।

पौष २३ गते आधुनिक पप गायिका शुबानी मोक्तान तथा २४ गते गायक कमल खत्रीको प्रस्तुती रहने र निशुल्क प्रवेशको व्यवस्था गरिएको सञ्चालक विकास ज्ञवालीले बताए । कारयक्रमलाई टुबोर्ग बियर, क्यु एफ एक्स सिनेमा तथा जंग प्रोडक्सनले सपोर्ट गरेको आयोजकले जनाएको छ । रेष्टुरेन्टमा करिब २ दर्जनले रोजगार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ४ : २७ बजे

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार