२१ असार २०८३, आइतबार | July 5, 2026

प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै,उद्धारको अवलोकन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् ।

यती एयरलाइन्सको आइतबार विहान भएको दुर्घटनाको अवस्था र उद्दारको अवलोकन र मृतक तथा मृतकको आफन्तको शोकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पोखरा जाने भएका हुन् ।

पोखरामा दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् । आफु पोखरा जान लागेको बैठकमा मन्त्रीहरुलाई प्रचण्डले जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि आँफै पोखरा जाने निर्णय गरेका छन । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट जाने तयारीमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : २५ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको