२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बागमतीका मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिँदै



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन् ।

पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन।

दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक बस्दैछ । सो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता रहेका जमकट्टेल एमाले, माओवादी, राप्रपाका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

बागमती प्रदेशसभमा ११० सांसद रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : १३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा