२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

जुम्लामा हिमपात



जुम्ला । लामो समयपछि जुम्लामा हिमपात परेको छ ।

मंगलबार बिहानैदेखि सदरमुकामसहित जिल्लाभर हिमपात भएएको छ । करिब आधा फिट हिँउ जमिसकेको छ ।
हिमपात भएपछि जुम्ली किसानहरु खुशी भएका छन् ।

हिमपात नहुँदा हिउँदे बाली सुक्ने अवस्थामा पुगेपनि अब बाली फस्टाउने आशमा उनीहरु खुशी भएका हुन् ।

हिमपात भएसँगै जनजीवन भने कष्टकर बन्न थालेको छ । सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमै हिडेर खानेपानी लिन जानु परेको छ । हिमपातपछि अत्यधिक जाडो समेत बढेको छ ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ४९ बजे

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त भएका छन्

सरकारले भीमफेदी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अघि बढायो

काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाका घाइतेहरूको

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रह्यो : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२

तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै

ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका