७ पुस २०८२, सोमबार | December 22, 2025

सुदुरपश्चिममा भूकम्प, भारतको नयाँ दिल्लीसम्म हल्लायो



काठमाडौं । नेपालको सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर गएको भूकम्पको बाँके, बर्दियामा समेत धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ  । भुकम्पको केन्द्रबिन्दु बाजुराको मौला आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदुरपश्चिम प्रदेश सहित भारतको उत्तराखण्ड र भारतको राजधानी दिल्ली सम्म महसुस भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का महसुस भएपछी स्थानीय घरबाट बाहिर निस्केका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : १९ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले