८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

एक महिनासम्म दैनिक १२ घण्टा बन्द गरिँदै पाल्पा–गुल्मी सडकखण्ड



बुटवल । पाल्पा–गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ। ​

तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले आज (सोमबार) देखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

बिहान ५ देखि ९ बजेसम्म , दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मुल सडकखण्ड बन्द भएको अवस्थामा सवारी साधन वैकल्पिक सडकको प्रयोग गर्दै जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्ने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ७ : ०१ बजे

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका

आईसीसी टी-२० : क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध