८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

आजको मौसम : आंशिक बदलीदेखि सफा रहने



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

विभागले आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ०९ बजे

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो

प्रथम खजुरा गोल्डकपबाट ३ लाख बढी रकम बचत, गाँउभेला गरेर हिसाव सार्वजनिक

खजुरा । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको

कास्की अदालतबाट रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

राष्ट्रियसभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक,

सरकारको निरंकुशताका विरुद्ध आन्दोलन अपरिहार्य : प्रचण्ड

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले