२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

च्यासलमा एमाले सचिवालय बैठक



काठमाडौं । प्रमुख सत्तासाझेदार नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि बसिरहेको बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ ।

भावी राष्ट्रपतिसहितका विषयमा संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  २ : २५ बजे

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति