२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने



काठमाडौं । कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ ।

विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७स्५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८स्५ मा कुवेतका लागि उड्ने उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : १४ बजे

लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

देशको अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै आवश्यक : प्रधानमन्त्री प्रचण्ड

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र चलायमान बनाउन

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो