२७ असार २०८३, शनिबार | July 11, 2026

राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार निर्वाचनमा भोट हाल्ने वा नहाल्ने विषयमा छलफल भइरहेको छ ।

राजतन्त्र पक्षधर पार्टी राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिने र नलिने विषयमा नेताहरुबीच फरक फरक मत रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : ०१ बजे

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको