काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निमार्ण गरेको भोलिपल्ट राप्रपाले केन्द्रीय र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै माओवादी-नेकपा एमाले र राप्रपालगायतको गठबन्धन हिजो शुक्रबारबाट भत्किएको थियो ।




















प्रतिक्रिया