२८ असार २०८३, आइतबार | July 12, 2026

राप्रपाका मन्त्रीले बुझाए राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका मन्त्रीहरुले राजीनामा दिएका छन् । उपप्रधानमन्त्री एवं उर्जामन्त्री राजेन्द्र लिङदेनसहितका तीनमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकाहुन् ।

राजीनामा बुझाउने मन्त्रीहरुमा लिङ्देनसहित शहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचार्इं राज्यमन्त्री दीपकबहादुर सिंह रहेका छन् ।

राष्ट्रपतिमा माओवादीसहित आठ दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्टै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १ : ०६ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,