५ चैत्र २०८२, बिहिबार | March 19, 2026

अर्घाखाँचीमा जिप दुर्घटना, ७ जना घाइते, एकजनाको अवस्था गम्भीर



बुटवल । सन्धिखर्क गोरूसिङगे सडक अन्तर्गत शितगंगा – ४ कोप्चेबासमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवल देखि सन्धिखर्क तर्फ जाँदै गरेको लु १ ज ४०१५ नम्बरको सवारी जिप दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएकोमा जिप चालक प्युठान ऐरावतीका २१ वर्षिय बिक्रम नेपालीको अवस्था गम्भीर रहेको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले बताए ।

घिमिरेका अनुसार अन्य घाइतेहरुमा कपिलबस्तु बाणगंगा ७ का चन्द्र खत्री, अर्घाखाँची शितगंगा २ कि मिना थापा, मालारानी ५ कि रेमा भुषाल, पोम नारायण भुषाल, कृष्ण प्रसाद भुषाल र प्युठाना झिमरूख १ का अशोक नेपाली रहेका छन् ।

उनीहरुको अवस्था समान्य रहेको प्हरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ५६ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर