५ पुस २०८२, शनिबार | December 20, 2025

पहिरो नियन्त्रण



त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय राजमार्गअन्तर्गत पहिरो नियन्त्रण कार्यक्रम मध्ये नुवाकोटसँगको सीमा क्षेत्र धादिङको गल्छीमा भइरहेको ‘रड एकरिङ’ ।

सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्का लगाई रु ३३ करोड ७३ लाखमा गल्छीसहित नुवाकोटको जिलिङ र तिरतिरे भीरमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको