१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरिँदै, समर्थन पनि फिर्ता गर्ने



बुटवल। नेकपा माओवादी केन्द्र लिला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन र मन्त्रीहरुलाई सरकारबाट राजीनामा गराउन माओवादी संसदीय दलको बैठक बस्न लागेको छ । केन्द्रमा सत्ता समिकरण बदलिएपछि लुम्बिनीमा पनि समिकरण बदलिन लागेको हो ।

माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेपछि त्यसको जानकारी प्रदेश प्रमुखलाई गराउने भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले सरकारको नेतृत्व लिन चाहेका छन् । तर, प्रदेशसभाको ठूलो दल कांग्रेसले लुम्बनीको नेतृत्व आफुले पाउनुपर्ने दाबी गरिरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ११ : २३ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण