२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ ।

लोसपाले आफ्नो भागमा परेको श्रम तथा रोजगार मन्त्रालयमा भण्डारीलाई पठाउने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच लोसपाले एक मन्त्रालय मात्र लिने सहमति भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १२ : ३६ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने