३० भदौ २०८३, मंगलबार | September 15, 2026

इंग्लिस प्रिमियम लिग : म्यानचेस्टर सहज जीत निकाल्दै चौथो स्थानमा



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टन माथी सहज जीत निकालेको छ ।

ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा म्यानचेस्टरले एभर्टनलाइलाई २-० ले पराजित गर्दै सहज जीत निकालेको हो ।

पहिलो हाफको ३६ औं मिनेटमा जेडान सान्चोको पासमा म्याक टोमिनेले गोल गरे पछि युनाइटेडले १-० को अग्रतासहित अघि बढयो भने त्यसपछि दोस्रो हाफको ७१ औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

यस जितसँगै युनाइटेड २९ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा छ भन पराजित एभर्टन २७ अंक जोडेर १७ औं स्थानमा सिमित रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : २९ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले