२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

युगाण्डामा भवन भत्किँदा एक जनाको मृत्यु, ४ जना घाइते



कम्पाला । युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

कम्पाला इन्टरनेशनल युनिभर्सिटी नजिकैको रेस्टुरा रहेको सो भवन व्यावसायिक भवन रहेको कम्पाला महानगरीय क्षेत्रका उप प्रहरी प्रवक्ता ल्यूक ओवोइसिगाइरेले जनाएका छन् ।

उनले सो अवसरमा मानिसहरू सो रेस्टुरामा वेस्ट ह्याम युनाइटेड र आर्सनलबीचको इङ्लिस प्रिमियर लिग खेल हेर्दै रहेको बताएका छन् । “सामान्य चोटपटक लागेका अन्य चार जनालाई उद्धार गरी मुक्वाया अस्पताल पुर्याइएको छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ०० बजे

Your email address will not be published.

एनपीएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट दोस्रो

एनपीएलमा आज चितवन-कर्णाली र काठमाडौं-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनअन्तर्गत आज

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

काठमाडौँ । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

महोत्तरी । लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य