काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार ७ : ३७ बजे
प्रतिक्रिया