१० भदौ २०८३, बुधबार | August 26, 2026

एसिसी प्रिमियर कप : लगातार विकेट गुमाउँदै नेपाल, आशिफ शेख आउट



काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट हुँदासम्म नेपालले १०.५ ओभरमा ७७ रन बनाएको थियो । उनले आउट हुनुअघि ३९ बल खेल्दै ४३ रन बनाए ।

तेस्रो विकेटका लागि मैदानमा उत्रिएका भीम सार्की १ रन बनाएर पेभेलियन फर्किए । यस्तै ओपनर ब्याट्सम्यान आसिफ भने २८ बलमा ३१ रन बनाएर मैदान छाडे । अहिले मैदानमा रोहित पौडेल र कुशल मल्ल खेलिरहेका छन ।

टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : ०६ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक