१६ असार २०८३, मंगलबार | July 1, 2026

खेल मैदानमा पानी परेपछि नेपाल-कुवेतको रोकियो खेल



काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल-कुवेतबिचको जारी खेल अवरुद्ध हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरूवातीमा  विष्फोटक ब्याटिग गरे पनि लगालार तीन  विकेट गुमाएपछि नेपाल दवावमा परेको थियो ।

खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : २८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी