४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिलोत्तमामा घर कम्पाण्ड भित्रैबाट बुलेट बाइक चोरी



बुटवल । रुपन्देहीको तिलोत्तमामा घर भित्र पार्किङ गरिएको मोटरसाईकल चोरी भएको छ । तिलोत्तमा ५ स्थित क्रिमसन अस्पताल अगाडि निजी निवासमा पार्किङ गरेर राखिएको बुलेट मोटरसाईकल गयराती चोरी भएको मोटरसाइकल धनी अन्कित अर्यालले बताएका छन् ।

घरको कम्पाउण्ड भित्र पार्किंग गरेको अवस्थाको लु ५६ प ३१३२ नम्बरको खैरो रंगको बुलेट मोटरसाइकल गयराती अन्दाजी १२ बजे पछि बिहान ५ बजे भित्रको समयमा चोरी भएको अर्यालले बताए ।

चोरी भएको सम्बन्धमा आज बिहानै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजरी दर्ता गरेपनि अहिले सम्म फेला नपरेको उनले बताए । उनले मोटरसाइकल कसैले देखेमा प्रहरीलाई खबर गरिदिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको