२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइएमई जनरल र प्रुडेन्सियल मर्ज भए पछि आजबाट एकीकृत कारोबार सुरु



काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्सको एकीकृत कारोबार आजबाट सुरु हुनलागेको छ ।

यि कम्पनीहरु एक आपसमा मर्जर भएर आज वैशाख २७ गते आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुदैछ ।

यी दुई कम्पनीबीच माघ २७ गते १ः१ अनुपातमा मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते र बिमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ३० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल