काठमाडौं । पछिल्लो २४ घन्टामा २१ जना कोरोना भाईरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१ जना माथी परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।
जसमध्ये पिसिआरबाट २५२ तथा एन्टिजोनवाट ८३९ जना माथी परिक्षण गर्दा २१ जना नयाँ संक्रमित फेला परेका हुन ।
हाल १ सय १२ संक्रमितहरुको उपचार भइरहेको छ भने ४८ हजार १ सय २० जनाले खोप लगाएको सो मन्त्रालयले जनाएको छ ।



















प्रतिक्रिया