१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

रोट¥याक्टर र इन्ट¥याक्टरहरुका लागि करियर विकास कार्यक्रम



बुटवल । रोटरी क्लव अफ बुटवलले इन्ट¥याक्टर तथा रोट¥याक्टरहरुका लागि करियर विकास कार्यक्रम संचालन गरेको छ ।

दीप बोर्डिङ स्कुल बुटवलमा आयोजना गरेको कार्यक्रममा रोटरी क्लव अफ बुटवलले स्पोन्सर गरेका ६ वटा इन्ट¥याक्ट क्लव र ३ वटा रोट¥याक्ट क्लव सहभागी थिए । जसमा इन्ट¥याक्ट क्लव अफ दीप बोर्डिङ, इन्ट¥याक्ट क्लव अफ होराईजन, इन्ट¥याक्ट क्लव अफ क्यानन, इन्ट¥याक्ट क्लव अफ पामिर, इन्ट¥याक्ट क्लव अफ अक्सफोर्ड र इन्ट¥याक्ट क्लव अफ कालिकाका इन्ट¥याक्टरहरु सहभागी थिए । त्यस्तै रोट¥याक्टर क्लव अफ बुटवल, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोट¥याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सहभागी थिए ।

सहभागी इन्¥याक्ट तथा रोट¥याक्टरहरुलाई वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजङ थापा, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले करियर विकासका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पिया, उपाध्यक्ष कृष्णप्रसाद पराजुली, सचिव लालहरि पाण्डेलगायतले करियर विकास कार्यक्रमले इन्ट¥याक्ट तथा रोट¥याक्टरहरुको बौद्धिक क्षमताका साथै जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा इन्ट¥याक्टर तथा रोट¥याक्टर गरी १ सय ८० जनाको सहभागिता रहेको थियो । रोटरी क्लव अफ बुटवलले आफुनो १४ सय ६२ औं नियमित बैठकको अवसरमा करियर विकास कार्यक्रमको आयोजना गरेको हो ।

 

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : ५८ बजे

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका