८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन संचारमाध्यमको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन संचारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

खबरकुरा डट कमको तेस्रो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री चौधरीले प्रदेश यस्तो बताएका हुन् । चौधरीले बुटवललाई केन्द्र बनाएर खबरकुराले सूचना, ज्ञान र मनोरञ्जनका सामग्री पस्कन सफल भएकोमा शुभकामना दिएका छन् ।

चौधरीले समाजको रुची र चासोका सूचना पस्कन र समाजमा सकारात्मक सोंच विकास गर्न प्रेरित गर्न सुझाव पनि दिएका छन् ।

शुभकामना सन्देशमा चौधरीले नागरिकको समृद्धिप्रतिको आकांक्षालाई पूरा गर्न थप जिम्मेवारीका साथ अघि वढेका बताएका छन् । उनले प्रदेश सरकारप्रति नागरिकहरुमा थप आशा र विश्वाश जगाउनु प्रमुख चुनौती रहेको बताउँदै यसको औचित्य पुष्टि गर्दै संघीयताको असल कार्यान्यन पनि प्रदेश सरकारवाटै हुनुपर्छ भन्ने आफ्नो मत रहेको जनाएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : १६ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ