८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

नागरिकता विधेयक प्रमाणिकरण विरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध बिहीबार सर्वोच्चमा रिट पेस गरेका हुन् ।

हिजो बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ९ महिनादेखि राष्ट्रपति कार्यालयमै अलपत्र अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले दुई दुई पटक पारित गरेर प्रमाणिकरणका लागि पठाएको विधेयकलाई होल्ड गरेर राख्दिएकी थिइन ।

रिट निवेदन दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा राष्ट्रपतिले संसदीय प्रक्रिया र मान्यता विपरित निस्कृय बनेको नागरिकता विधेयकलाई प्रमाणिकरण गरेको भन्दै यसलाई तत्काल ऐनको अंग नबनाउन माग गरिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ