११ भदौ २०८३, बिहिबार | August 28, 2026

नेपाल र भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता



काठमाडौं । नेपाल र भारतबीच आज भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दुई देशका प्रतिनिधि मण्डलबीच बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँगको भेट भएलगत्तै उक्त वार्ता भएको हो ।

द्विपक्षीय वार्तामा उर्जा, अर्थतन्त्र, पूर्वाधार, शिक्षा र नागरिकस्तरको सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा छलफल भएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए।

अहिले दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन चलिरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : १८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि