३० भदौ २०८३, मंगलबार | September 16, 2026

अवरुद्ध संसद खुलाउन सभामुखबाट सबै दलका प्रमुख सचेतकहरुसँग छलफल



काठमाडौं। संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन् ।

संसद भवनस्थित आफ्नो कार्यकक्षमा सभामुख घिमिरेले सबै दलका मुख्यसचेतकहरुसँग छलफल गरेका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेको र प्रधानमन्त्रीले भारतमा गएर भूमि साट्ने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदहरुले हिजोको संसद बैठक अवरुद्ध गराएका थिए ।

अवरुद्ध संसद खुलाउन सभमुख घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वाद समेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ११ : २२ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज