९ श्रावण २०८३, शनिबार | July 25, 2026

नारै नाराले भरिएको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)



बुटवल । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वननिक गरेका हुन् ।

शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा “समृद्ध लुम्बिनी अत्मनिर्भर प्रदेश”को नारालाई निरन्तरता दिइएको छ । कार्यक्रममा “श्रमको सम्मान लुम्बिनी प्रदेशको अभियान,” “पढ्दै कमाउदै, कमाउदै पढ्दै” , “सीप सिकौं, दक्ष बनौं : उद्योग खोलौं, स्वरोजगार बनौं” जस्ता नाराहरु समेटिएका छन् ।

कार्यक्रममा “एक घर : एक धारा” , “एक जिल्ला एक नमूना बस्ती” जस्ता कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । बन्यजन्तु पीडितहरुका लागि पीडितसँग प्रदेश सरकारको कार्यक्रम अगाडी सारेको सरकारले “सिकाउने, टिकाउने र श्रम बजारमा बिकाउने” जस्ता नाराहरुलाई कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  २ : २५ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको