८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने



काठमाडौं । आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ । सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ  ।

सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले सुनवाई सुरू गरेको छ ।

उनी बिरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : १६ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय