४ चैत्र २०८२, बुधबार | March 18, 2026

धरानको मेयर हर्क साम्पाङ उच्च अदालत उपस्थित



बिराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ उच्च अदालत विराटनगरमा उपस्थित भएका छन् ।

खानेपानी सबन्धी मुद्धामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि उनी अदालत उपस्थित भएका हुन् ।

अध्यक्ष विहीन धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका मेयर साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले हिजो अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत, बिराटनगरका न्यायधिस मुरारीबाबु श्रेष्ठको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएकले उनी अदालतमा उपस्थित भएका हुन ।

उनी बिरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। खानेपानी बोर्डको बैठक नै नबोलाई मेयर साम्पाङले एकलौटी रुपमा काम गरेको भन्दै रिट निवेदकले अन्तरिम आदेश माग गरेका थिए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १० : १३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड