८ चैत्र २०८२, आइतबार | March 22, 2026

ग्रीसमा डुंगा दुर्घटनामा तीन सय पाकिस्तानीको मृत्यु भएको आशंका



इस्लामाबाद । ग्रीसमा भएको भयानक डुङ्गा दुर्घटनामा तीन सयभन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका गरिएको छ । उक्त दुर्घटनापछि पाकिस्तान सरकारले मानव तस्करविरुद्ध कारबाही सुरु गर्दै देशका विभिन्न भागबाट १२ संदिग्धलाई पक्राउ गरेको छ ।

ग्रीसको तटमा करिब ७५० यात्रु बोकेको माछा मार्ने डुङ्गा पल्टिँदा धेरैको मृत्यु भएको हुन सक्ने जनाईएको छ । हालसम्म १२ जना पाकिस्तानी जीवितै फेला परेका छन् ।

‘सो दुर्घटनाले गैरकानूनी रूपमा युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने पाकिस्तानीहरूको दुर्दशालाई उजागर गर्‍यो’ सरकारका आलोचकहरुले टिप्पणी गरेका छन् ।

समाचार अनुसार दुर्घटनाग्रस्त डुङ्गामा ४ सय पाकिस्तानी, २ सय इजिप्ट र १ सय ५० सिरियाली नागरिक थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ७ : १८ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड