३ पुस २०८२, बिहिबार | December 18, 2025

१० वर्षीया बालिका बलात्कारको आरोपमा रुपन्देहीको शुद्धोधनका ६५ वर्षीय पुरुष पक्राउ



बुटवल । १० वर्षीया बालिका बलात्कार आरोपमा रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडीका ६५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-५ का शिव भारती रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरत विकले जानकारी दिए ।

शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजे मात्र थाहा पाएकी थिइन् ।

बालिकाले नै घटनाबारे आमालाई भनेकी थिइन् । त्यसपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ५ : २१ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको