४ चैत्र २०८२, बुधबार | March 19, 2026

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् । थापाले भोलि बिहान ९ बजे मुख्यमन्त्रीको शपथ कार्यक्रम तय भएको छ ।

त्यसअघि, थापाले सभामुख बाबुराम गौतमसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको समर्थनमा प्रदेशप्रमुखसँग मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा ९माओवादी केन्द्र० का १२, नेकपा ९एकीकृत समाजवादी० का चार, जनता समाजवादी पार्टी ९जसपा० का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन दिएका थिए ।

त्यसअघि तटस्थ भुमिकामा रहनुपर्ने सभामुखले समर्थन गर्न नपाउने भन्दै नेकपा एमाले र राप्रपाले भने प्रदेश प्रमुखलाई थापालाई मुख्यमन्त्रीमा नियुक्त नगर्न दबाब दिएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ५ : ५४ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन